Rule 16
दान आदि गर्ने

मृत्यु उप्रान्त तेह्र दिनसम्म दान आदि गर्दा चल अचल, चौपाया समेत गरी दुई हजार रुपैया भन्दा बढीको दान दक्षिणा दिन हुदैन ।